अफ्रिका Archives | Page 36 of 45 | Khabarhub Khabarhub

शिकारीले २ सेता जिराफ मारे, अब विश्वमा एउटा मात्रै रह्यो भाले सेतो जिराफ

गरिसा (केन्या)- विश्वमा केबल ३ वटाको संख्यामा रहेका सेता प्रजातिका जिराफमध्ये शिकारीले दुई जिराफ मारिदिएका छन् । शिकारीले मारेका दुई सेता जिराफको कंकाल केन्याको गरिसा शहरनजिक फेला परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । तीनमध्ये अब एक भाले सेतो जिराफमात्र अस्तित्वमा छ । मारिएका जिराफहरु यसअघि तीन महिनाअघि मात्र देखा परेको स्थानीय इशाकबिनी हिरोला आरक्षले जनाएको…