अफ्रिका Archives | Page 44 of 46 | Khabarhub Khabarhub

इथियोपियन विमान दुर्घटना– १ सय ५७ शवको डीएनए परीक्षण गर्न ६ महिना लाग्ने !

१ सय ५७ जनाको ज्यान जानेगरी गत आइतबार इथियोपियन एयरको विमान दुर्घटनामा मारिएका मृतकको डीएनए परीक्षण गर्न ६ महिनासम्म लाग्नसक्ने भएको छ । इथियोपियन एअरलाइन्सका अनुसार डीएनए परीक्षण गरी मृतकको आफन्तलाई वास्तविक शव बुझाउन ६ महिनासम्म लाग्नसक्ने जनाएको हो । यद्यपि मृतकका आफन्तलाई तत्कालै अन्तिम संस्कार गर्नका लागि विमान दुर्घटना भएको स्थानको माटो बुझाइएको बताइएको…