अमेरिका / क्यानडा Archives | Page 132 of 169 | Khabarhub Khabarhub

उत्तर कोरियाका नेता किम गम्भीर विरामी नभएको ट्रम्पको दावी

काठमाण्डौ - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ उन गम्भीररूपमा अस्वस्थ भएको सूचनामा सत्यता नरहेको बताएका छन् । ट्रम्पले कोरोना भाइरस सम्बन्धी नियमित टास्क फोर्स ब्रिफ्रिङका क्रममा किम जोङ उन गम्भीर बिरामी भएको समाचार असत्य भएको दावी गरेका हुन् । ‘उनी बिरामी भएको सूचना विभिन्न माध्यमबाट मैले पाएँ, मलाई लाग्छ उनी बिरामी…