अमेरिका / क्यानडा Archives | Page 133 of 172 | Khabarhub Khabarhub

न्यूयोर्क सिटीको ट्रेन ४ घण्टाको दरले बन्द हुने

एजेन्सी- न्यूयोर्क सिटीको ट्रेन दैनिक ४ घण्टाका दरले बन्द हुने भएको छ । आगामी मे ६ बाट ट्रेन बन्द गर्न लागिएको गभर्नर एन्ड्रयु कुमोले घोषणा गरेका छन् । कोरोना भाइरससँग सम्बन्धित सरसफाई गर्न र ट्रेनमा रहेका होमलेसलाई हटाउन ट्रेन बन्द गर्न लागिएको गभर्नर कुमोले बताए । न्यूयोर्क सिटी ट्रेनको ११६ बर्षको इतिहासमा एकैपटक ट्रेनको सम्पूर्ण…