अमेरिका / क्यानडा Archives | Page 136 of 169 | Khabarhub Khabarhub

लकडाउन उल्लंघन गरेको भन्दै अमेरिकामा प्रहरीद्वारा ६ जनामाथि गोली प्रहार

अमेरिका - अमेरिकाको क्यालिफोर्नियामा घरमै बस्न दिइएको आदेश उल्लंघन गर्दै पार्टीको आयोजना गर्ने ६ जनालाई प्रहरीले गोली प्रहार गरेको छ । शुक्रबार राति बेकर्सफिल्डको एक अपार्टमेन्ट ती ६ जनामाथि गोली चलाइएको स्थानीय शेरिफ प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । गोली हानिएकाहरु ४ महिला १ पुरुष र १ किशोरी रहेका छन् । उनीहरुमाथि ज्यान नजाने…