Live on
Your Voice, Your Power
एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू नभएको भए हङकङ १४ मिनेटमै ध्वस्त भइसक्ने बताएका छन् । उनले आफूले हङकङलाई ध्वस्त हुनबाट जोगाएको बताएका छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङलाई लोकतान्त्रिक आन्दोलनलाई कुल्चनका लागि सैनिक पठाउन रोकेर आफूले हङकङलाई ध्वस्त हुनबाट जोगाएको उनको दाबी छ । उनले भनेका छन्,‘यदी म नभएको भए १४ मिनेटमा हङकङ ध्वस्त…