Live on
Your Voice, Your Power
काठमाडौं । अमेरिकी प्रतिनिधिसभाले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध खेद प्रस्ताव पारित गरेको छ । चार महिला सांसदमाथि नस्लवादी टिप्पणी गरेको भन्दै अमेरिकी प्रतिनिधिसभा बैठकले राष्ट्रपतिविरुद्ध खेद प्रस्ताव पारित गरेको हो । १ सय ८७ जना डेमोक्रयाटिक सदस्य रहेको प्रतिनिधिसभाबाट यो प्रस्ताव २ सय ४० मतले पारित भएको हो । यसको अर्थ संसदका अन्य सदस्यले पनि ट्रम्प…