अमेरिका / क्यानडा Archives | Page 160 of 171 | Khabarhub Khabarhub

२ वर्षीय बालक एयरपोर्टमा लगेज बेल्टबाट पसेपछि…

अमेरिकामा एक जना बालक विमानस्थलको लगेज बेल्टमा पसेको भिडियो यतिबेला सामाजिक सञ्जालमा देख्न पाइन्छ । उक्त भिडियोमा देखिए अनुसार सामान जाँच गर्ने लगेज बेल्टबाट उनी भित्र पसेका थिए । बालक २ वर्षका थिए । अमेयिरकाको एटलान्टा विमानस्थलमा आमासँग गएका ति बालक आमा बोर्डिङ पास छाप्न लागेकी बेलामा बेल्टमा पुगेका थिए । तर उनको आमाले त्यो…