अमेरिका / क्यानडा Archives | Page 42 of 178 | Khabarhub Khabarhub

अमेरिकाको क्यालिफोर्नियामा गोलीकाण्ड, १० जनाको मृत्यु

काठमाडौँ- अमेरिकाको क्यालिफोर्निया राज्यमा रहेको एसियाली शहरमा भएको गोलीकाण्डमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ । क्यालिफोर्निया राज्यको लस एन्जल्स नजिकै रहेको मोन्टेरी पार्कमा बन्दुकधारीले अन्धाधुन्द गोली चलाएको हो । घटनामा अरु कम्तीमा १० जना घाइते भएका छन् । स्थानीय समुदायले चन्द्रमासमा आधारित नयाँ वर्ष मनाइरहेका बेला मोन्टेरी पार्कमा रहेको नृत्यशालामा बन्दुकधारीले गोली चलाएको…