अमेरिका / क्यानडा Archives | Page 5 of 174 | Khabarhub Khabarhub

अमेरिका र युरोपेली युनियनले गरे व्यापार सहमति

काठमाडौं - युरोपेली युनियन र अमेरिका व्यापार सम्झौताका लागि तयार भएका छन्। संसारका दुई ठुला व्यापारिक साझेदार लामो समयको तनावपछि सहमतिको नजिक पुगेका हुन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युरोपेली युनियनकी प्रमुख उरुस्ला भान डेर लियनबीच स्कटल्यान्डमा भएको भेटपछि दुवै देश सहमतिमा पुगेका हुन्। सहमति अनुसार अमेरिका जाने युरोपेली युनियनको सामानमा १५ प्रतिशत कर लाग्ने…