Live on
Your Voice, Your Power
वासिंटन डी.सी.– अमेरिकी संघीय अनुसन्धान व्यूरो (एफबीआई) का निर्देशक क्रिस्टोफर रे ले अमेरिकामा प्रत्येक १० घण्टामा चीनसँग जोडिएका विषयमा अनुसन्धान भइरहेको बताएका छन्। अमेरिकाको फ्लोरिडाका रिपब्लिकन सेनेटर मार्को रुबियोले अमेरिकाभित्र चिनियाँ र रुसी प्रभाव प्रयासको बारेमा सोधिएको प्रश्नको जवाफ दिँदै निर्देशक रे ले हरेक १० घण्टामा चिनियाँ सरकारले अमेरिकामा गरिरहेको कार्य रोक्न एफबीआईले अनुसन्धान गरिरहेको…