Live on
Your Voice, Your Power
काठमाडौँ- अमेरिकामा कोरोना संक्रमितको संख्या ३ करोड ६ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ५८ हजार ७०५ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै अमेरिकामा कोरोना संक्रमितको संख्या ३ करोड ६ लाख ३६ हजार ५३४ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म २ करोड ३० लाख ३९ हजार ५८५ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका…