Live on
Your Voice, Your Power
काठमाडौँ- अमेरिकामा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख ५६ हजार नाघेको छ । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ९५६ जनाको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या २ लाख ५६ हजार २५४ पुगेको छ । त्यहाँ कोरोना भाइरसको संक्रमण झन् झन् बढ्दै गएको छ । अमेरिकामा…