अमेरिका / क्यानडा Archives | Page 9 of 174 | Khabarhub Khabarhub

भुटानसहित ३६ देशका नागरिकलाई यात्रा प्रतिबन्ध लगाउने अमेरिकाको तयारी (सूचिसहित)

काठमाडौं- अमेरिकाले भुटानसहित ३६ देशका नागरिकविरुद्ध यात्रा प्रतिबन्ध लगाउने तयारी गरेको छ । अमेरिकाले यात्रा प्रतिबन्ध लगाउने तयारी गरिरहेका मुलुकमा भुटानसहित एशियाका ४ मुलुक छन् । यस सूचीमा एशियाका भुटानसहित किर्गिजस्तान, सिरिया र कम्बोडिया पनि समावेश छन् । त्यसैगरी, अफ्रिकाका २५ मुलुकका नागरिकलाई पनि यात्रा प्रतिबन्ध लगाउने तयारी भइरहेको वाशिङ्टन पोस्टले उल्लेख गरेको छ ।…