अस्ट्रेलिया / ओसिनिया Archives | Page 6 of 26 | Khabarhub Khabarhub

अष्ट्रेलियन प्रधानमन्त्रीको सुरक्षा टोली चढेको कार दुर्घटनाग्रस्त

काठमाडौं– चुनावी प्रचार अभियानमा रहेका अष्ट्रेलियन प्रधानमन्त्री स्कट मोरिसनको सुरक्षा टोली कार दुर्घटनामा परेको छ । अष्ट्रेलियाको तास्मानिया टापुमा चुनावी अभियानका क्रममा प्रधानमन्त्रीको सुरक्षा टोलीको कार दुर्घटनामा परेको हो । पछाडिबाट आइरहेको अर्को गाडीले कारलाई ठक्कर दिएको जनाइएको छ । दुर्घटनाका क्रममा चार प्रहरी घाइते भएको बीबीसीले जनाएको छ । घाइतेहरुको अवस्था सामान्य रहेको र…