एसिया Archives | Page 139 of 160 | Khabarhub Khabarhub

अफगानिस्तानमा भएको आक्रमणमा ६३ जनाको मृत्यु, आईएसले लियो जिम्मा

काबुल– अफगानिस्तानमा ६३ जनाको ज्यान जानेगरी विवाह समारोहमा गराइएको आत्मघाती बम आक्रमणको जिम्मा आतंकवादी संगठन इस्लामिक स्टेट (आईएस)ले लिएको छ । इस्लामिक स्टेटले सामाजिक सञ्जाल टेलिग्राममार्फत विज्ञप्ति जारी गर्दै राजधानी काबुलमा विवाह समारोहमा गराइएको आक्रमणको जिम्मा लिएको हो । यसअघि अफगानिस्तानमा सक्रिय इस्लामिक लडाकु समूह तालिबानले आक्रमणमा आफ्नो संलग्नता नरहेको बताउँदै आक्रमणको निन्दा गरेको थियो…