एसिया Archives | Page 23 of 164 | Khabarhub Khabarhub

लेबनान–इजरायल सीमामा भिडन्त हुँदा ६ जनाको मृत्यु

बेरुत- लेबनान–इजरायल सीमामा भएको भिडन्तमा परी ६ जनाको मृत्यु भएको छ । मारिनेमा चार जना हेज्बोल्लाहका लडाकु र दुई जना प्यालेस्टाइनी इस्लामिक जिहाद (पीआइजे) अभियानका सदस्य रहेको लेबनानी सैन्य स्रोतले जनाएको छ । दक्षिणी लेबनानमा सीमावर्ती इलाकालाई निशाना बनाएर गरिएको इजरायली बमबारीमा चार लेबनानी नागरिक र दुई लेबनानी सैनिक घाइते भएको नाम उल्लेख नगर्ने सर्तमा…