एसिया Archives | Page 40 of 163 | Khabarhub Khabarhub

कोभिड १९ बाट फिलिपिन्समा थप २ हजार सङ्क्रमित, ३१ जनाको मृत्यु

काठमाडौँ- फिलिपिन्समा पछिल्लो २४ घण्टामा मात्र कोभिड १९ बाट दुई हजार एक सय ४१ जना सङ्क्रमित भएका छन् । यो समेत गरी न्यहाँ अहिलेसम्म ३९ लाखभन्दा बढी व्यक्तिमा कोभिड १९ को सङ्क्रमण भएको जनाइएको छ । साथै त्यहाँ कोभिडका कारण पछिल्लो २४ घण्टामा मात्र ३१ जनाको ज्यान गएको फिलिपिन्सको स्वास्थ्य विभागले जानकारी दिएको छ ।…