भारत / चीन / सार्क Archives | Page 101 of 325 | Khabarhub Khabarhub

तालिबान लडाकुले अफगानिस्तानमा पाकिस्तानी सेनाले निर्माण गरिदिएको मिनार भत्काए

काठमाडौँ– अफगानिस्तानमा शासन चलाइरहेको तालिबानका लडाकुहरुले पाकिस्तानी सेनाले निर्माण गरिदिएको मिनार भत्काइदिएका छन् । पूर्वी अफगानिस्तानको बडाखशान प्रान्तको बडाख्सिशमा पाकिस्तानी सेनाले निर्माण गरेको मिनार तालिबानका लडाकुले भत्काइदिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । उक्त मिनारको खम्बामा पाकिस्तानको चिन्ह समेत देखिएको एएनआईले जनाएको छ । यसअघि तालिबानले ड्युरण्ड लाइन भनिने…