Live on
Your Voice, Your Power
काठमाडौँ– लद्दाखमा तैनाथ भारतीय सुरक्षा बललाई नयाँ बख्तरबन्द गाडी प्रदान गरिएको छ । लद्दाखमा रहेका भारतीय सुरक्षा बललाई ‘इन्फ्यान्ट्री प्रोटेक्टेड मोबिलिटी भेइकल' नामक बख्तरबन्द गाडी प्रदान गरिएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । यस किसिमको बख्तरबन्द गाडीको १६ हजार फिटमाथि लड्ने क्षमता उच्च रहेको जनाइएको छ । यी बख्तरबन्द गाडीलाई पूर्वी लद्दाखको पठार क्षेत्रमा…