Live on
Your Voice, Your Power
काठमाडौं- पाकिस्तान सरकारले देशमा वैधानिक रूपमा बसोबास गरिरहेका १० लाखभन्दा बढी अफगान शरणार्थीहरूलाई निष्कासन गर्ने आदेश जारी गरेको छ । यी शरणार्थीहरू प्रुफ अफ रजिस्ट्रेसन (पीओआर) कार्डमार्फत बसोबास गर्दै आएका थिए । पाकिस्तानबाट प्रकाशित हुने डन अखबारका अनुसार गृह मन्त्रालयले जुलाई ३१ मा विशेष आदेश जारी गर्दै पीओआर कार्डहरू अमान्य भएको घोषणा गरेको छ ।…