भारत / चीन / सार्क Archives | Page 146 of 343 | Khabarhub Khabarhub

मोदीले जम्मु कश्मीरको भ्रमण गर्ने

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र पाकिस्तानबीच सार्वभौमिकताको विवादमा रहेको जम्मु कश्मीरको भ्रमण गर्ने भएका छन् । भारत सरकारले सन् २०१९ मा जम्मु कश्मीरलाई सीमित स्वशासन दिने धारा ३७० खारेज गरेयता प्रधानमन्त्री मोदीले पहिलो पटक जम्मु कश्मीरको भ्रमण गर्न लागेका हुन् । अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीका अनुसार उनले आइतबार जम्मु कश्मीरमा एक सार्वजनिक समारोहलाई…