भारत / चीन / सार्क Archives | Page 17 of 324 | Khabarhub Khabarhub

ट्रम्प र मोदीबीच टेलिफोन वार्ता

काठमाडौं - अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प विजयी भएका छन् । अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएकोमा ट्रम्पलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाइ दिएका छन् । प्रधानमन्त्री मोदीले ट्रम्पलाई टेलिफोन गरी बधाइ दिएका हुन् । टेलिफोन कुराकानीका क्रममा दुई नेताले भारत र अमेरिकाबीच रक्षा, प्रविधि, उर्जा रक्षा, अन्तरिक्षजस्ता क्षेत्रमा सम्बन्ध थप मजबुत बनाउन नजिक…