Live on
Your Voice, Your Power
काठमाडौँ– भारतमा दैनिक बढ्दो रुपमा देखिएको कोरोना भाइरसको संक्रमण दर पछिल्लो २४ घण्टामा केही घटेको छ । दैनिक चार लाख बढी संक्रमित थपिने गरेकोमा पछिल्लो २४ घण्टामा ३ लाख ३८ हजार २३९ जनामा संक्रमण पुष्टि भएको जनाइएको छ । विहीबार (हिजो) ३ लाख ६२ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको थियो । विश्वमा कुल संक्रमित संख्याको…