भारत / चीन / सार्क Archives | Page 191 of 343 | Khabarhub Khabarhub

चीनको हेनानमा बाढी :  मृतक संख्या २५ पुग्यो

एजेन्सी- चीनको हेनान प्रान्तमा भिषण वर्षापछिको बाढीमा मृत्यु हुनेको संख्या २५ पुगेको छ ।  बेपत्ता भएका ७ जना खोजी जारी छ । चीनमा एक सातामा बाढीबाट  १२ लाख ४० हजारभन्दा बढी मानिस प्रभावित भएका छन् । बाढीले एक लाख ६४ हजार ७१० जना विस्थापित भएको चिनियाँ सञ्चार माध्यमहरुले जनाएका छन् ।