Live on
Your Voice, Your Power
काठमाडौँ– तमिल नायिकामाथि बलात्कार गरेको आरोपमा भारतको तमिलनाडु राज्यका पूर्वमन्त्री एम. मणिकनन्दन पक्राउ परेका छन् । उनलाई बेङ्गलोरबाट चेन्नई प्रहरीले पक्राउ गरेको भारतीय सञ्चारमाध्यम आजतकले जनाएको छ । तमिल चलचित्रकी मलेशियाली नायिकाले उनीविरुद्ध बलात्कारको आरोपमा उजुरी दिएकी थिइन् । विवाहको प्रलोभन देखाएर पूर्वमन्त्री मणिकनन्दनले उनीमाथि लामो समयदेखि यौन शोषण गर्दै आएको मलेशियाली महिलाको आरोप छ…