भारत / चीन / सार्क Archives | Page 197 of 325 | Khabarhub Khabarhub

ताइवानले सञ्चालन गरेको मत्सु टापु क्षेत्रमा चिनियाँ अतिक्रमण

ताइपेइ– ताइवानले मत्सु टापु आसपासका क्षेत्रमा चीनले बालुवा उत्खनन् गरी अतिक्रमण गरेको आरोप लगाएको छ । चीनले अवैधरुपमा बालुवा उत्खनन् गरेर सो क्षेत्रमा अतिक्रमण थालेपछि त्यहाँका स्थानीयहरुको आफूहरुको जिविकोपार्जनमा समेत समस्या निम्तिएको जनाएका हुन् । अवैध बालुवा उत्खननकै कारण ड्रेजिङका जहाजहरू तथा स्थानीय माछा मार्न प्रयोग गरिएको डुंगा सञ्चालनमा समस्या निम्तिएको स्थानीयको भनाइ छ ।…