Live on
Your Voice, Your Power
एजेन्सी– भारतको मध्यप्रदेशस्थित बाणसागर नहरमा बस खस्दा भएको दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४२ पुगेको छ । बसमा ५४ जना यात्रु सवार रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । सात जनाको जीवितै उद्दार गरिएको छ भने ४२ जनाको शव निकालिएको छ । नहरमा बेपत्ता भएकाको खोजी भइरहेको छ । बस चालकले पौडिएर ज्यान बचाएको र उनलाई प्रहरीले…