Live on
Your Voice, Your Power
इस्लामाबाद– पाकिस्तानको विपक्षी दल पाकिस्तान मुस्लिम लिग (पीएमएल) एन की उपाध्यक्ष मर्यम नवाजले विपक्षी विरुद्धको षडयन्त्रमा सरकार आफै फसेको बताएकी छन् । पूर्व प्रधानमन्त्री नवाज सरिफलाई विभिन्न मुद्दामा फसाउन खोजीरहेको प्रधानमन्त्री इमरान खानको सरकार आफैं भ्रष्ट्रचार र आर्थिक अनियमितताको मुद्दामा मुछिएको मर्यमले बताइन। उपाध्यक्ष मर्यमले हालै बेलायतमा फेला परेको शंकास्पद बैंक खाततर्फ इंकित गर्दै सरकारको…