भारत / चीन / सार्क Archives | Page 264 of 324 | Khabarhub Khabarhub

महिनौंको बन्दपछि बेइजिङ र सांघाइका विद्यालय खुले

बेइजिङ– कोरोना भाइरसको उद्गम देश चीनको सांघाई र बेइजिङ शहरका विद्यालयहरु सोमबारदेखि खुलेका छन् । सोमबार यी शहरका दशौँ हजार विद्यार्थी विद्यालय गएका छन् । कोरोना भाइरसको महामारीका कारण महिनौँको बन्दपछि सोमबार पहिलो पटक बेइजिङ र सांघाइका विद्यालयहरु खुलेका समाचारमा जनाइएको छ । कोरोना भाइरसको महामारीका कारण यी शहरका विद्यालयहरु पनि बन्द गरिएको थियो ।…