भारत / चीन / सार्क Archives | Page 274 of 345 | Khabarhub Khabarhub

भारतमा एकै दिन ८ हजार १०५ जनामा कोरोना भाइरसको संक्रमण

काठमाडौं -  भारतमा एकै दिन ८ हजार १०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारतमा कुल संक्रमितको संख्या १ लाख ७३ हजार ४९१ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ । कोरोना भाइरसको संक्रमणले एकै दिन २६९ जनाको मृत्यु भएको छ । योसँगै भारतमा मृत्यु हुनेको संख्या ४…