Live on
Your Voice, Your Power
नयाँ दिल्ली– भारतीय कांग्रेस पार्टी प्रमुख राहुल गान्धीले पदबाट राजीनामा दिएका छन् । बुधबार ट्वीट गर्दै कांग्रेस अध्यक्ष गान्धीले पार्टी प्रमुखबाट राजीनामा दिने घोषणा गरेका हुन् । ट्वीटमा उनले हालै भएको आम निर्वाचनमा पार्टीको पराजयको जिम्मेवारी लिँदै पार्टी प्रमुखको पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । यसअघि पनि उनले राजीनामा दिने मनशाय व्यक्त गरेको तर…