भारत / चीन / सार्क Archives | Page 295 of 340 | Khabarhub Khabarhub

ट्रम्पको भाषण सुन्न अहमदावादमा हजारौं मानिस भेला

अहमदावाद– भारत भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वागतका लागि गुजरात राज्यको अहमदावाद शहरमा हजारौं मानिसहरु भेला भएका छन् । एअरफोर्स वान विमानबाट अहमदावाद विमानस्थल ओर्लिएका ट्रम्प तथा प्रथम महिला मेलानिया ट्रम्पको स्वागतका लागि भारतीय प्रधानमन्त्री आफैं त्यहाँ पुगेका थिए । ट्रम्पको स्वागतका लागि विमानस्थलमा सयौं मानिसहरुले परम्परागत सङ्गीत एवंम् नृत्य प्रस्तुत गरेका छन् ।…