Live on
Your Voice, Your Power
नयाँ दिल्ली– एक किशोरीमाथि बलात्कार गरेको आरोपमा भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)का नेता दोषी ठहर भएका छन् । भाजपाबाट उत्तर प्रदेशको विधानसभामा निर्वाचित भएका कुलदीप सिंह सेङ्गर बलात्कार अभियोगमा दोषी ठहर भएका हुन् । सन् २०१७ मा एउटा १७ वर्षीया किशोरीमाथि सेङ्गरले बलात्कार गरेको घटना सार्वजनिक भएको थियो । किशोरीले गत सन् २०१८ मा…