भारत / चीन / सार्क Archives | Page 308 of 336 | Khabarhub Khabarhub

विवाह समारोहमा बम विस्फोट– ३६ जना मारिए, १८० जनाभन्दा बढी घाइते

एजेन्सी– अफगानिस्तानको राजधानी काबुलमा एउटा विवाह समारोहमा भएको बम विस्फोटनमा परि ६३ जना मारिएका छन् । विस्फोटमा १८० जनाभन्दा बढी मानिस घाइते भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । प्रत्यक्षदर्शीहरूले बीबीसीलाई बताएअनुसार एक आत्मघाती हमलाकारीले विवाह समारोहमा बम विस्फोट गराएका थिए । विस्फोटनपछि धेरै मानिस हताहत भएको देखेको उनीहरूले बताएको बीबीसीले उल्लेख गरेको छ । स्थानीय…