Live on
Your Voice, Your Power
एजेन्सी – पाकिस्तानबाट रिहा भएका भारतीय वायुसेनाका विङ कमाण्डर अभिनन्दनको जुँगा भारतमा फेशन ट्रेण्डको रुपमा विकसित भइरहेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले फेसबूक तथा ट्वीटरमा अभिनन्दनकै शैलीमा आफ्नो जुँगा बनाएर तस्वीर पोस्ट गरिरहेका छन् । माइक्रो ब्लगिङ साइट ट्वीटरमा भारतीयहरुले #AbhinandanMustache ट्रेण्ड चलाइरहेका छन् । अभिनन्दनको जुँगा पनि अरुभन्दा फरक छ । उनको जुँगा माथिल्लो…