भारत / चीन / सार्क Archives | Page 4 of 324 | Khabarhub Khabarhub

सिक्किमस्थित भारतीय सेनाको क्याम्पमा पहिरो खस्दा ३ जनाको मृत्यु, ६ सैनिक बेपत्ता

गान्तोक- लगातारको वर्षाका कारण नेपालको पूर्वी सीमास्थित भारतीय राज्य सिक्किममा ठूलो बाढी आएको छ । टिस्टा नदीको जलस्तर ३५–४० फिटले बढ्दा सडक र पुलहरूमा ठूलो क्षति पुर्‍याएको छ। आइतबार साँझ ७ बजे सिक्किमस्थित एक सैन्य क्याम्प भारी वर्षापछि पहिरो झर्दा ३ जनाको मृत्यु भएको छ । अहिले पनि ६ जना सैनिकहरू बेपत्ता छन्। सेनाले सोमबार…