Live on
Your Voice, Your Power
इस्लामाबाद – पाकिस्तानले शनिबार ८४औँ पाकिस्तान दिवस मनाएको छ । यसलाई पाकिस्तान सङ्कल्प दिवस वा गणतन्त्र दिवस पनि भनिन्छ । स्वतन्त्र राज्य स्थापनाका लागि सङ्घर्षको प्रमुख कोसेढुङ्गामध्येको एक सन् १९४० मार्च २३ मा पारित लाहोर सङ्कल्पको सम्झनामा हरेक वर्ष यो दिवस मनाइन्छ । पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले मुलुकका पूर्वजहरूको सङ्घर्ष, दृष्टिकोण र दृढ सङ्कल्पप्रति…