Live on
Your Voice, Your Power
काठमाडौं– भारत र इजरायल व्यापार विविधीकरण गर्न सहमत भएका छन् । भारतका उद्योग वाणिज्यमन्त्री पियूष गोयल र इजरायलका अर्थ तथा उद्योगमन्त्री निर बारकातबीच भएको भेटवार्ताका क्रममा यस्तो सहमति भएको हो । भारतीय समाचार संस्था एएनआईका अनुसार दुई मुलुकका मन्त्रीबीच फ्रान्सको राजधानी पेरिसमा भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा दुई जनाबीच व्यापार विविधीकरणका साथै नवप्रवर्तन, अत्याधुनिक…