भारत / चीन / सार्क « Khabarhub

पाकिस्तानलाई एफएटीएफको ‘ग्रे लिस्ट’ मा राख्नुपर्छ : नेता औवेसी

काठमाडौं– भारतको अल इण्डिया मजलिस ए इत्तेहादुल मुस्लिमिन पार्टीका नेता असदुद्दिन औवेसीले पाकिस्तानलाई फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को ‘ग्रे लिस्ट’ मा राख्नुपर्ने बताएका छन् । कुवेतमा रहेका बेला नेता औवेसीले यस्तो बताएका हुन् । आतंकवादी संगठनसँग पाकिस्तानको साँठगाँठ रहेको भन्दै उनले ‘ग्रे लिस्ट’ मा राख्नुपर्ने उल्लेख गरेका हुन् । भारतीय समचार संस्था एएनआईका अनुसार…