भारत / चीन / सार्क Archives | Page 45 of 324 | Khabarhub Khabarhub

चीनको एक इसाई विद्यालयमा सुरक्षाकर्मीको छापा

बेइजिङ- चीनमा धार्मिक अल्पसङ्ख्यकविरुद्ध दमन जारी रहेको भन्दै आलोचना भइरहेका बेला जिन्सुइमा रहेको एक इसाई विद्यालयमा सुरक्षाकर्मीले छापा मारेका छन् । हेनान प्रान्तको झेङझोउ सहरमा रहेको याबो एकेडेमीलाई अधिकारीहरुले २ लाख युआन अर्थात् २७ हजार अमेरिकी डलर जरिवानासमेत तिराएका छन् । झेङझोउ सहरको जिन्सुई जिल्लास्थित जातीय एवम् प्रशासनिक मामिला ब्युरोले उक्त कारवाही गरेको जस्ट अर्थ…