Live on
Your Voice, Your Power
नयाँ दिल्ली- भारतले स्वतन्त्र आवागमन सीमा क्षेत्र सम्झौतालाई रद्द गर्दै म्यान्मारसँगको आफ्नो विशाल र खुला सीमामा तारबार लगाउने योजना अघि सारेको छ । विद्रोहीको आक्रमणबाट भागेर म्यान्मारका सयौँ सैनिक भारतमा प्रवेश गरेपछि गृहमन्त्री अमित शाहले यस्तो घोषणा गरेका हुन् । शाहले शनिबार उत्तरपूर्वी राज्य आसामको भ्रमणका क्रममा भने, “सरकारले पूरै खुला भारत–म्यान्मार सीमामा तारबार लगाउने…