Live on
Your Voice, Your Power
काठमाडौँ– पाकिस्तानको दक्षिण वजिरिस्तान क्षेत्रमा दण्डहीनता मौलाएको भन्दै व्यापक सरकारी विरोधी प्रदर्शन भएको छ । पाकिस्तान सरकारले उक्त क्षेत्रमा व्याप्त आतंकवाद, अपहरण, हत्या, फिरौती, चन्दा संकलनजस्ता गतिविधि नियन्त्रण गर्न नसकेको भन्दै प्रदर्शनको आयोजना गरिएको हो । प्रदर्शनकारीहरु वाना अङ्गुर अड्डा रोड, वाना ताङ्क रोड, वाना राजमाक रोडजस्ता सडकमा सरकार विरोधी नारा लगाउँदै प्रदर्शनमा उत्रेका हुन्…