भारत / चीन / सार्क Archives | Page 99 of 325 | Khabarhub Khabarhub

इस्लामिक स्टेटका १८ सय लडाकुलाई रिहा गरेको तालिबानद्वारा स्वीकार

काठमाडौँ– अफगानिस्तानमा गत वर्ष तालिबानले सत्ता कब्जा गरेसँगै १८ सय भन्दा धेरै इस्लामिक स्टेटका लडाकु जेलबाट रिहा भएको तालिबानले जनाएको छ । तालिबानका कार्यवाहक विदेशमन्त्री अमिर खान मुत्ताकीले जनाएअनुसार गत वर्ष तालिबानले बाग्राम र पुल ए चार्खीमा रहेका जेलबाट १८ सयभन्दा धेरै इस्लामिक स्टेटका लडाकुलाई रिहा गरिएको जनाएका हुन् । द फ्रन्टियर पोस्ट्ले जनाएअनुसार विदेशमन्त्री…