युद्ध / शान्ति Archives | Page 14 of 31 | Khabarhub Khabarhub

इराकी हवाई आक्रमणमा चार आईएस लडाकूको मृत्यु

बग्दाद – इराकी प्रान्त किर्कुकमा आईएस लडाकू लुकेको ठाउँमा सेनाले गरेका हवाई आक्रमणमा एक वरिष्ठ सदस्य सहित चार इस्लामिक स्टेट (आईएस) लडाकू मारिएको इराकी सेनाले जनाएको छ । इराकी एफ–१६ जेट लडाकूहरूले राति ११ः३० बजे दुईवटा हवाई आक्रमण गरेका थिए । सोमबार बगदादबाट करिब २५० किलोमिटर उत्तरमा रहेको प्रान्तीय राजधानी किर्कुकको दक्षिणपूर्वमा ल्यान क्षेत्रमा रहेको…