युद्ध / शान्ति Archives | Page 18 of 31 | Khabarhub Khabarhub

कमजोर बन्दै रुस-युक्रेन तनाव : यसरी रोकिन सक्छ युद्ध

रुसले युक्रेनमा आक्रमण सुरु गरेको डेढ वर्ष भइसकेको छ। डेढ वर्षसम्म पनि युद्धले रुसले चाहेको जस्तो रूप लिएन। रुसले एकदमै छोटो समयमा युद्ध सकिने अपेक्षा गरेको थियो। छोटो समयमा नै युक्रेनको सेना समेत आफ्नो नियन्त्रणमा राख्ने रुसको अपेक्षा थियो। रुसको अनुमान यो पनि थियो कि अमेरिका पनि लफडामा अल्झन चाहँदैन र छोटो समयपछि नै हतियारको…