युरोप Archives | Page 101 of 141 | Khabarhub Khabarhub

स्पेनले जुलाईदेखि विदेशी पर्यटक आवागमनमा खुला गर्ने

स्पेन- विश्वव्यापी महामारीका कारण बढी प्रभावित यूरोपेली मूलुक स्पेनले क्रमशः आवागमनलाई खुकुलो पार्दै गएको छ । स्पेनी प्रधानमन्त्री पेड्रो साञ्चेजले शनिबार भने, 'कोरोनाभाइरसका कारण मार्च महिनाको मध्यदेखि बन्द अवस्थामा रहेका प्रमुख पर्यटकीय क्षेत्रहरूलाई आगामी जुलाईदेखि खुला गरिनेछ ।' प्रधानमन्त्री साञ्चेजले शनिबार पत्रकार सम्ममेलनमा भने, “सरकारले जुलाईदेखि विदेशी पर्यटकलाई सुरक्षा सावधानी अपनाएर स्पेन भ्रमणका लागि अनुमति…