Live on
Your Voice, Your Power
काठमाडौं - इयूसँगको ४७ वर्ष लामो आवद्धतापछि अन्ततः बेलायत युरोपेली संघबाट शुक्रबार बाहिरिएको छ । तीन वर्ष, तीन प्रधानमन्त्री र दुई निर्वाचनपछि युरोपेली संघबाट भएको बेलायतको बहिर्गमनले के प्रधानमन्त्री बोरिस जोन्सनले भनेजस्तै साच्चै 'नयाँ विहानी' ल्याउँछ वा थप चुनौतीको सामना गर्नुपर्ला । वा अहिलेकै अवस्था यथावत रहला ? यसबारे प्रतिष्ठित अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले विभिन्न खाले विश्लेषण…