Live on
Your Voice, Your Power
एजेन्सी– बोरिस जोनसन बेलायतको नयाँ प्रधानमन्त्री बन्ने भएका छन् । कन्जर्भेटिभ दलले प्रधानमन्त्री टेरिजा मेको उत्तराधिकारीका रूपमा बोरिस जोनसनलाई चुनेसँगै बेलायतको नयाँ प्रधानमन्त्रीको टुंगो लागेको हो । उनले दलभित्रको नेताका लागि भएको मतदानमा जेरेमी हन्टलाई पराजित गरेका हुन् । विदेश मन्त्रीसमेत रहेका हन्टलाई जोन्सनले हराएका हुन् । जोन्सनले ९२ हजार १५३ मत पाउँदा हन्टले भने ४६ हजार…