युरोप Archives | Page 22 of 138 | Khabarhub Khabarhub

स्पेनमा प्रचण्ड गर्मीका कारण एक हप्तामै ६७९ जनाको मृत्यु

काठमाडौँ- युरोपेली मुलुक स्पेनमा प्रचण्ड गर्मीका कारण तातो हावा चल्दा एक हप्तामै ६७९ जनाको मृत्यु भएको छ । स्पेनको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार जुलाई १० देखि १७ सम्ममा गर्मीका कारण ६७९ जनाको ज्यान गएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार जुलई १७ मा मात्र एकै दिन १६९ जनाको तातो हावाबाट ज्यान गएको छ । त्यहाँको एक स्वास्थ्य…